तपाईंले देखेको सपनाकोे अर्थ
वैज्ञानिकहरुका अनुसार एक स्वस्थ्य व्यक्तिले आफ्नो जीवनभरमा सरदर ६ वर्ष सपना देख्ने गर्दछ ।
सपना समाजका मान्छेको सोँच र भावनामा क्षणिक, तर गहिरो प्रभाव पर्ने कुराहरु मध्ये पदर्छ ।
मान्छेले मात्र होइन निदाउने जति सबै प्राणीहरुले सपनाहरु देख्छन । मानव मस्तिष्क सर्वश्रेष्ठ भएकोले स्वभावैले सपना पनि हामीले बढी देख्छौं । मस्तिष्कको बिकसित स्वरुप, प्रयोग, र सपनाको प्रकारमा अनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छ, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं ।
हामी हाम्रो जीवनकालमा तीन भागको एक भाग सुत्छौं भने ६ वर्ष जति सपना देखेर बिताउँछौं । हाम्रो हरेक रातको औसत २ घण्टा सपनामा बित्छ । धेरै जसो सपना त हामीलाई यादै हुँदैन, करिब ४५ प्रतिशत आंशिक या पूर्णरुपले याद हुन्छ ।
हरेक मान्छेले सरदर दिनमा ३ देखी ७ वटासम्म सपना देख्छ । घुरेको बेलामा सपना देखिन्न । सपनाले भोगाई र अनुभवसँग पनि सम्बन्ध राख्ने गर्दछ ।
आम मानिसले अचम्म अचम्मका सपना देखिने कुरा हामी सबैले अनुभब गरिरहेको छौं ।
मनोविज्ञहरुका अनुसार सपना भनेको चेतन अवस्थामा पलाएका अनेकन तिब्र अभिलाषा र कुण्ठामा अर्का पक्षको नकारोक्ति अथवा सामाजिक, नैतिक, धार्मिक, कानुनी आदि बन्धनको कारणले अबरोध आई पूर्ण चेतन अवस्थामा खुम्चिनु परेको इच्छा वा चाहाना सुषुप्त आवस्थामा स्वतन्त्रतापूर्बक प्रष्फुटित हुनु हो भनेका छन् ।
के हो त सपना ?
हाम्रो मस्तिष्कको अगाडी भागमा हुने न्यूओकोर्टेक्स भन्ने भाग ६ सतहमा बाँडिएको हुन्छ । यसले नै थाहा पाउने, अनुभब गर्ने, शरीरका अंगलाई गति निर्देशन गर्ने, भाषा सिक्ने, अर्थ लाउने, विचार प्रबाह गर्ने आदि कुरामा मुख्य भूमिका खेल्लदछ ।
धेरै प्रकारका काम गर्ने भएकोले यसको संजाल पनि एकदम जटिल हुने गर्दछ । रेमको अवस्थामा मस्तिष्क कोषहरुबाट आइरहने संकेतहरुलााई यसले जोडेर कुनै परिचित दृश्य तथा संवेगमा बदली अर्थ लाउने कोशिस गरिरहेको हुन्छ । त्यो दृश्य पूर्ण कथा, आंशिक कथा, केही मात्र चित्र, राम्रो अनुभब, डरलाग्दो संवेग, कुनै नयाँ सुज जे पनि हुन सक्छ ।
यदि रेमकै अवस्थामा ब्युँझियो भने त्यो कुरा याद हुन्छ साथै, हाम्रो सचेत मस्तिष्कल्ले त्यसको अझै अर्थ खोज्दै जान्छ र लम्बिन्छ, नत्र सपना मै सिद्दिन्छ ।
स्वस्थ्य व्यक्तिले देख्ने सामान्य ९ सपनाहरु र त्यसको मनोवैज्ञानिक अर्थ
१) तपाँई आँफु नाङ्गिएका. देख्नु ।
नाङ्गोपनले असुरक्षित अवश्थाको संकेत गर्दछ । जीवनमा कुनै नयाँ विशेष परीवर्तन कुराहरुले परीवर्तन ल्यायो भने सपनामा तपाँईले आफैं नाङ्गिएको. देख्नु हुनेछ ।
२) तपाँईलाई कसैले लखेट्नु वा आँफु पिछा लाग्नु
यसको अर्थ तपाँईले कसैसंग बोलेको कुरा पुर्याउनु भएको छैन् या कसैलाई तपाँई धोका दिंदै हुनुहुन्छ भन्ने अर्थ लाग्छ ।
३) तपाँई कुनै स्थानवाट खस्नु, लड्नु वा झर्नु
यस्तो सपना देखिनुका मूख्य दुई कारणहरु छन् पहिलो यदि तपाँई कुनै कारणले आफ्नो अनुभव नियन्त्रण वाहिर जानुभयो र अर्को कसैले भनेको बेवास्ता गर्नुभएको छ भन्ने अर्थ लाग्छ ।
४ं) तपाँई उडिरहनु भएको
यस्तो सपना देखिनुको अर्थ तपाँईले स्वतन्त्रता अनुभव गरीरहनु भएको छ । साथै, तपाँईले भनेको जस्तै भएको छ । र तपाँई कुनै वोझबिना जीवनयापन गरिरहनु भएको छ । साथै, सबै कुरा आफ्नै बशमा हिंडिरहेको भन्ने अर्थ लाग्ने गर्दछ ।
५) तपाँई पानी वा समुद्रमा हिँडेकोे
सपनामा पानीको अर्थ भावनालाई जनाउंछ जून सकरात्मक वा नकरात्मक हसन सक्छ । यदि स्वच्छ र सफा पानी देख्नुभयो भने तपाँईले सजिलै आफ्नो भावनालाई व्यबस्थापन गर्न सक्नुहुन्छ भन्ने अर्थ लाग्छ । धमिलो वा अंध्यरोमा पानी देख्नुभयो भने तपाँई ्नो भावनालाई व्यबस्थापन गर्न सक्नुहुन्न र तपाँई भावनामा उत्तेजित बन्नुहुन्छ भन्ने अर्थ लाग्छ ।
६) तपाँई कुनै भेटघाट वा वैठकमा ढिलो पुग्नुभएको
यस्तो सपनाको अर्थ तपाँईले संर्घषको समयमा आफ्नो दायित्वमा टिकीरहनु भएको छ र अझै थोरै समय तपाँईको लागी आवश्यक छ भन्ने अर्थ लाग्छ ।
७) तपाँई परीक्षा वा जाँचका लागी तयारी नभएको वा नपुगेको देख्नु
यस्तो सपनाको अर्थ विशेषगरी कुनैपनी परीक्षा वा जाँचका लागी तयारी नपुगेर अझै उत्सुकता र व्याकुलता भएको भन्ने अर्थ लाग्छ । यस्ता सपनाले तपाँईलाई थप तयारी गर्न र आफ्नो उत्सुकता र व्याकुलता पुरा गर्न सूचित गराउंछ ।
८) तपाँईको दाँत झरेको
कुनै घटनाको वारेमा अचम्म वा उदेक लागेको वा नसोचेको घटनाले प्रभाव पारेका भनने अर्थ लाग्दछ । दाँत आत्मविश्वासको प्रतिकको रुपमा अनुभव गरीन्छ । त्यसैले तपाँई दोधारमा वा आत्मविश्वास गुमेको भन्ने अर्थ लाग्छ । एजेन्सी

Comments
Post a Comment